मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका बहुचर्चित व्यक्ति महावीर पुन लाई अछामको पञ्चदेवल नगरपालिकामा स्वागत

अछाम : नेपालका बहुचर्चित व्यक्ति महावीर पुन लाई अछाममा स्वागत गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले उनलाई सोमवार स्वागत गरेको हो । आविष्कारक पुन आफ्नो जीवनको आत्मकथा पुस्तक बेच्न देश दौडाहा मा छन् । जस अन्तर्गत मध्यपहाडी राजमार्गको यात्रा गर्दै उनी विनायक पुगेका हुन् । पञ्चदेवल विनायक नगरपालिकाले ५२ हजार ५ सय बराबरको आत्मकथा…