काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्थापना दिवसका अवसरमा प्रदान गर्दै आइरहेको विभिन्न विधाका अवार्डका लागि आवेदन खुला गरेको छ। परिषदले यही चैत २८ र २९ गते गर्न लागेको नवौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलनका अवसरमा चार वटा विधामा अवार्ड दिन लागेको छ। परिषदले यही चैत २२ गतेसम्म कार्यालय समयभित्र दरखास्त हाल्न अनुरोध गरेको छ। परिषदले…