आधारभूत रुपमा महिला तथा पुरुषमा यौनप्रतिक्रिया चक्र उस्तैहुन्छ। तरपनि केही कुराहरूमा भने फरक पर्न सक्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रुपमा भइरहयो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख पाउन सक्छन्। तर, पुरुषहरुमा भने यस्तो हुदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक रिफ्र्र्याक्टरी पिरियड हो। चरमसुख पाउनुको साथै वीर्य स्खलन भएपछि पुरुषहरू चरमसुख…