काठमाडौं । यो वर्षको मनसुन आजबाट सकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता मनसुनी वायू सक्रिय रहेकोमा त्यो पनि आजबाट अन्त्य भएको हो । यो वर्ष जेठ ३० गते पूर्वी भूभाग हुँदै नेपालमा मनसुन भित्रिएको थियो । “सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा असोज १५ गतेबाट नै बहिर्गमन भएको यो…