मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

काठमाडौं- अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्। भट्टा घाइते भएपछि फिल्मको छायांकनसमेत रोकिएको छ। भारतको लखनउमा छायांकन भइरहेको फिल्मको छायांकन केही दिनका लागि रोकिएको हो।  विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो। उनको घुँडामा रगत जमेकाले दुई साता आराम गर्न चिकित्सकले…