मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविण र रचनाको आवाजमा राष्टकविको गित ‘उनको प्रिती’ सार्वजनिक (भिडियो सहित)

अछाम । नेपाल आईडल सिजन ३ का फष्ट रनरअप प्रविण र रचनाको आवाजमा राष्टकविको गित उनको प्रिती सार्वजनिक भएको छ । राष्टकवि माधब प्रसाद घिमिरेले रचना गरेका शब्दमा प्रविण बेडुवाल र रचना रिमालले स्वर दिएका छन् । पहिलो पटक २०६० सालको मंसिरमा सार्वजनिक भएको यो गितको दोश्रो पटक २०७७ मा उनिहरुले स्वर दिएका हुन् ।…