मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविण र रचनाको आवाजमा राष्टकविको गित ‘उनको प्रिती’ सार्वजनिक (भिडियो सहित)

प्रविण र रचनाको आवाजमा राष्टकविको गित ‘उनको प्रिती’ सार्वजनिक (भिडियो सहित)


अछाम ।

नेपाल आईडल सिजन ३ का फष्ट रनरअप प्रविण र रचनाको आवाजमा राष्टकविको गित उनको प्रिती सार्वजनिक भएको छ ।

राष्टकवि माधब प्रसाद घिमिरेले रचना गरेका शब्दमा प्रविण बेडुवाल र रचना रिमालले स्वर दिएका छन् ।

पहिलो पटक २०६० सालको मंसिरमा सार्वजनिक भएको यो गितको दोश्रो पटक २०७७ मा उनिहरुले स्वर दिएका हुन् ।

२०२४ बैशाख १२ गते राष्टकवि घिमिरेले उक्त गित सृजना गरेका थिए । २०६० मा सार्वजनिक भएको यो गितमा संगितकार नारायण रायमाझीले संगित भरेका थिए ।

जगदिश समाल र सपना श्रीले स्वर भरेका गितको संगित संयोजन बिबि अनुरागीले गरेका छ्न् ।