कमल रावल । समाज परिवर्तनको हरेक क्रियाकलापमा सामुदायिक रेडियोको भुमिका अग्र स्थानमा रहेको छ । समाजलाई सुशुचित गर्दै हरेक बिसगति विकृतिलाई चिरफाण गर्दै समाज परिवर्तनमा रेडियोको योगदान कसैले भुल्न सक्दैन । सुचना, संचार, मनोरञ्जन, सचेतनाको लागि गाँउ समुदायको एक मात्र माध्यम साथि सामुदायिक रेडियो हुने गरेको छ । शहर क्षेत्रमा टेलिभिजन लगायतका अन्य संचारमाध्यमको विकास…