सन्तोष अधिकारी बोल्नै पर्ने सबैकुराहरू नबोलिदा रहेछन् सोच्नै पर्ने सबैकुराहरू नसोचिदा रहेछन् लेख्नै पर्ने सबैकुराहरू नलेखिदा रहेछन् यस्तो लाग्छ, धृतराष्टको जुवाघर हो मेरो गाउँ जहाँ नीतिका महान हस्तिहरू बिच बलात्कृत भएको छ मानव धर्म जहाँ वृक्षका कलिला मुनाहरू खोज्दै….आएको छ छिप्पेको घाम यो उत्तरको डरमा प्रश्नहरू निस्कन छोडेको समय हो यो उत्तरको डरमा दक्षिणहरू काप्न…