नकुल पौडेल आखिर सम्झिनै चाह्यो भने किन सक्दैन ! श्रीमती सम्झिनेले आमा सम्झिन सक्दैन? अब एउटै चिन्ता छ देश नेताको हातमा छ सलाई त माथी छ बच्चा उक्लिन सक्दैन। निको भए उसलाई दुख्छ नभए मलाई दुख्छ एउटा घाउ छ जो चाहेर पनि पुरिन सक्दैन। यो संसार देख्ने आँखा किन यति सानो छ ? जहाँ एक…