मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका युवराज खत्री अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै

अछाम : अछाम जिल्लाको चौरपाटी गाँउपालिकामा जन्मेका युवराज खत्री पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिदैछन् । यूएईमा यहि मंसिर १४ गते शुक्रबार देखि हुने १९ बर्ष मुनिको एशिया कप २०२४ मार्फ खत्रीले नेपालका लागि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गर्न लागेका हुन् । एशिया कप २०२४/२५ अन्र्तगत नेपालले आफ्नो पहिलो खेल शुक्रबार नै श्रीलंका संग…