- धिरज कुवँर, अछाम हाम्रो अछाममा पुरुषलाई ’बैकान’ भन्ने गरिन्छ, बैकान जो बाबुले लगाएको ऋण कटाउला, ठुलो भएपछी बम्बै जाला नासो पठाउला, ६ महिना बर्ष दिनमा आउला, फेरी ३ देखि ४ महिना पछी फेरी बिदेसिएला । एक्ली श्रीमतिको भरमा पुरै परिवार छोडेर, जसलाई यो समाजले मेसिन भन्दा बढी कहिल्यै सम्झेन । तपाईलाई थाह छ, मेरो…