अमरदिप शर्मा लम्पसारबाद ! पोखेर जोख्न, खोजेको होईन, यो हिजो अस्ति, नजिकै जोखिएकै छ, नियती र प्रवृती, फरक बिषय नै हुन, प्रश्न हो, लम्पसारबादी को ?? उ हिजो मोर्चामा छदा, मिठा सिद्दान्तमा, निल्नु न ओकेल्नु हुदा, हतियारको घेरा नाघेर, मालिकको खुट्टा ढोगेर, परिवारको रक्षा गर्ने, हर एक परिक्षामा नडर्ने, मालिकले बिद्रोहको स्वरुप,उसैलाई देख्ने, फर्के !…