सुर्खेत। जिल्लाको सिम्ता गाउँपालिका-८ की २५ वर्षीय युवती आरडीटी जाँच गर्दा कोरोना नेगेटिभ देखिएपछि घर पठाएको र झु'न्डि'एको अवस्थामा मृ'त फेला परेकी महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । भारतबाट घर फर्किएर सिम्ता-८ मा रहेको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनलाई आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएको थियो । उनी असार १ गते झु'न्डि'एको अवस्थामा मृ'त…