सुर्खेत- सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुदुरपश्चिम प्रदेशको अछामका ९ जना, कर्णाली प्रदेशको सुर्खेतका ११ र सल्यानका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का ८ जना, वडा नं.…