धनगढी : डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना सं'क्र'मण पुष्टी भएको स्वास्थ्य कार्यालयहरुले बताएका छन्। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएका…