धनगढी - सत्तारुढ दल नेकपाका सुदूरपश्चिमका सचेतक समेत रहेका प्रदेश सभा सदस्य अक्कल रावलमाथि थप अनुसन्धान गर्न सरकारी वलिक कार्यालयले आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएकोमा वकिल कार्यालयले भने थप अनुसन्धान गर्न आदेश दिएको हो । सरकारी वलिक कार्यालयका अनुसार देख्ने साँचीको बयान थपेर अनुसन्धान प्रतिवेदन…