कमल बुढा, अछाम : दशै तिहारलाई मध्यनजर गर्दै जिल्लाको तुर्माखाँद गाउँपालिकाले बजार अनुगन थालेको छ । यस भन्दा अघि पनि पटक–पटक बजार अनुगमन गरेको पालिकाले सोमबार पनि बजार अनुगनम गरेको हो । चाड पर्वको समयमा बजार क्षेत्रमा म्याद नाघेका खाने कुराहरु पाईने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने र सरसफाई नभएको गुनासो आउन थालेपछि गाउँपालिकाले…