मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णपुर नगरपालिकाका १५ विद्यालयलाई शैक्षिक सामाग्रीहरु वितरण

कञ्चनपुर : जिल्लाको कृष्णपुर नगरपालिकाका बिभिन्न १५ वटा बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरद्धारा वल्र्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । कृष्णपुर नगरपालिकामा संचालन गर्दै आइरहेको समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत नगर प्रमुख हेमराज ओझा मार्फत कृष्णपुर नगरपालिका कञ्चनपुरका १५ वटा विद्यालयमा शैक्षिक सामाग्रीहरु…