अछाम : क्षयरोग, एचआईभी र मलेरिया कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सकिएको छ । अछाम लिल्लाको क्षेत्र नं. १ अन्र्तगतका सबै पालिकालाई सम्बन्धीत शाखामा कार्यरत कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको हो । स्वास्थ्य शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा र सामाजिक विकास शाखाका कर्मचारीहरुलाई अभिमुखिकरण गरिएकोा थियो । यसअघि जिल्लाको क्षेत्र नं.…