मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

बैतडीमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

सुदूर आज

बैतडीको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई बुहारी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। २१ वर्षीया बुहारीले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

केही दिनअघि आफूलाई बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरी उल्लेख छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।