मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा पाँचौ साँफेबगर महाेत्सबकाे अायाेजना हुदै

साँफेबगरमा पाँचौ साँफेबगर महाेत्सबकाे अायाेजना हुदै


अछाम । पाँचौ साँफेबगर महाेत्सबकाे अायाेजना साँफेबगरमा हुने भएकाे छ ।

अछाम चेम्बर अफ कमर्सकाे अायाेजनामा माघ २४ गतेबाट फागुन १ गतेसम्म साफेबगरकाे सिसमघाडिमा महाेत्सव हुन लागेकाे हाे ।

कला, संस्कृति, रितिरिवाज, भेषभुषाकाे संगरक्षण गर्ने उदेश्यले महाेत्सबकाे अायाेजना हुन लागेकाे अायाेजक समितिले जनाएकाे छ ।

चेम्बर अफ कमर्स प्रदेश कमिटी सदस्य भरत खड्काकाे संयाेजकत्वमा बसेकाे बैठकले ७१ सदस्यिय मुल अायाेजक समिति गठन गरेकाे छ ।

महाेत्सब मुल अायाेजक समितिकाे संयाेजकमा अछाम चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष खेमराज ढुंगानालाई ताेकेकाे छ ।