अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले जनताको घरदैलोमै पुगरे सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले जनताको घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए । यसअघि बैकिंग प्रणाली मार्फत भत्ता बितरण भईरहेकोमा भौगोलिक बिकटताका कारण सड्क नपुेगका वडाका नागरिकलाई बैँक सम्म आउन कठिनाई भईरहेको…