मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारका नवनिर्वाचित जनप्रतिनिधीद्धारा सपथ ग्रहण ।

अछाम : जिल्लाको कमलबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुवँर सहित वडाध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले आफुले जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपश्चात उनिहरुलाई कमलबजारमा सपथ…