मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लयाटीमा कडा सुरक्षाका बिच मतदान सुरु

लयाटीमा कडा सुरक्षाका बिच मतदान सुरु


अछाम । पन्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा कडा सुरक्षाका बिच मतदान सुरु भएको छ । ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो ।
मतदान केन्द्र नवज्वती माविमा सुरक्षा कडा पारिएको छ । तिनै तहका सुरक्षाकर्मीले मतदान केन्द्र घेरेका छन् । मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ ।
बिहान ७:४० बजेसम्म ३४ मत खसेको छ ।

हेर्नुहोस् फोटोहरू