अछाम : जिल्लामा गएराति अबेरसम्म स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन । अछामका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २ जनाको उम्मेदवारी दर्ता गरिएको जिल्ला निर्वाचनकार्यालय अछामले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंश नायकद्धारा हस्ताक्षरित सुचना मार्फत विवरण सार्वजनिक गरिएको…