मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा एक युवाले आफ्नै शरीरमा आगो लगाए

कैलालीमा एक युवाले आफ्नै शरीरमा आगो लगाए


काठमाडौं- कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन्। 

कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको शुक्रबार बिहान उपचारको क्रममा ज्यान गएको छ।