मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्ल्याक एन्जलद्वारा सिद्धेश्वरमा खाद्यान्न वितरण

ब्ल्याक एन्जलद्वारा सिद्धेश्वरमा खाद्यान्न वितरण


अछाम : साँफेबगरमा रहेको ब्ल्याक एन्जल क्लबले खाद्यान्न वितरण गरेको छ। साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देवरमा बल्याक एन्जल क्ल्बले खाधान्न बितरण गरेको हो।

क्लबले वडामा रहेका ६ जना असहाय, अपाग तथा बिपन्न परिवारलाई चामल दाल नुन तेल लगायतका खाधान्न समाग्री बितरण गरेको क्ल्बका सद्स्य सुबास कुँवरले जानकारी दिए ।

क्ल्बले आफनै बजेट बाट हजार बराबरको खाधान्न बितरण गरेको कुँवरले बताए । क्ब्लले बिपन्नको घर निर्माण , खेलकुद लगायतका बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।