अछाम - शहरी विकास तथा भवन कार्यालय राजपुर डोटी अन्र्तगत आर्थिक वर्ष २०८१/८२ मा अछाम जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न ठाउँमा निर्माण हुन लागेका १२ योजना ६ महिनादेखि अलपत्र परेका छन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत एयरपोर्ट बजार सडक कालोपत्रे, छिपेखोला सडक कालोपत्रे, नगर प्रमुख तथा उपप्रमुख आवास निर्माण, सरमखेल्ने पार्क निर्माण, बयालपाटा पार्क निर्माण,…