अछाम : स्थानिय तह अस्थायी तथा करार कर्मचारी हक हित मञ्च सुदूरपश्चि प्रदेशको भेला डडेलधुरामा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष लोकेन्द्र राज भट्टको अध्यक्षतामा भएको भेलाका प्रमुख अथिति नेपाली कांग्रेस सुदूरपश्चिप प्रदेशका प्रदेश सभा सदस्य एवंम प्रमुख सचेतक गोबिन्द राज बोहरा रहेका थिए । प्रमुख अथिति बोहराले अस्थायी तथा करार कर्मचारीका हक हितका लागि…