काठमाडौं- कर्णाली प्रदेशमा आज (शनिबार) थप चार जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालय आज जारी गरेको विज्ञप्ति अनुसार थपिएका सबै संक्रमित रुकुम पश्चिमका छन्। यससँगै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या एक हजार सात सय ३७ पुगेको छ। यस्तै, त्यहाँ आज १७ जना डिस्चार्ज भएका छन्। योसहित त्यहाँ कोरोनामुक्त हुनेको संख्या…