मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफेँ मार्तडी सडकको ताप्रीसेरामा रहेको पक्की बग्यो, आवत जावत ठप्प

साफेँ मार्तडी सडकको ताप्रीसेरामा रहेको पक्की बग्यो, आवत जावत ठप्प


बाजुरा — साफेँ मार्तडी सडकमा रहेको पक्की पुल खोलाले बगाएको छ । आइतबार राती परेको अबिरल बर्षा संगै घट्टेखोलामा आएको बाढिले बुढिगंगा नगरपालिका वडा न २ ताप्रीसेरामा रहेको सो पुल बगाएको हो।

पुल बगाएको बुढीगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । पुल बगे संगै साफे मार्तडी सडक अन्तरगत धेरै ठाउँमा पहिरो आएर आजदेखी यातायात पुणर्रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताए ।

पुल संगै अमकाेटमा पहिराे आएर २ हप्तादेखी सडक अबरूद्ध भएकाे छ ।