मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७६ पुग्यो

पूर्ण बहादुर खड्का, अछाम । अछाममा सोमबार ७ जना कोरोना संक्रमित थपिएका छन् । राष्टिय प्रयोगशाला केन्द्र टेकु काठमाण्डौँमा गरिएको परिक्षणका क्रममा २ जना र सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टी भएको छ । काठमाण्डौमा भएको परिक्षणमा जिल्लाको मेल्लेख गाँउपालिकाका २५ र २६ बर्षिया पुरुष रहेका छन् भने धनगढीमा गरिएको परिक्षणमा २७…