मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा जीप दु’र्घ’टना, १४ जना घा’इते, दुईको अवस्था ग’म्भीर

बाजुरामा जीप दु’र्घ’टना, १४ जना घा’इते, दुईको अवस्था ग’म्भीर


बाजुरा: बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना भएको छ। जीप दुर्घ’टनामा हुँदा १४ जना घा’इते भएका छन्।

से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घ’टना हुँदा चालक सहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

तीमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको प्रहरीको भनाई छ। उनीहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।  

अन्य सामान्य घाइते १२ जनाको प्राथमिक उपचार भइरहेको जनाइएको छ।