कैलाली : सुदूरपश्चिम प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालनका लागि तयारी थालिएको छ। कोरोना भाइरसका कारण प्रभावित भएको प्रदेशसभा बैठकलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने तयारी गरिएको हो। प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालन गर्न पूर्वतयारी अघि बढाएको प्रदेशभाका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिइ। उनले सुदूरपश्चिम प्रदेशको बजेट ल्याउनुपुर्व प्रदेशसभामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा…