मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढीघाट खोलाको पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्कियो

४ वैशाख, तम्घास । गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बढीघाट खोलामा बन्दै गरेको पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ । सो पुल दोस्रोपटक बुधबार आएको बाढीले भत्किएको हो । गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । तर, बुधबार साँझपख आएको बाढीले पुनः पुल…