अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बयालपाटा अस्पतालको बिषयमा आफु चिन्तित रहेको बताएका छन् । मुख्य मन्त्री निर्वाचित भएपछि पहिलो पटक अछाम पुगेका शाहले बयालपाटा अस्पतालको निरिक्षण गर्दै अस्पतालको सेवा निरिन्तर रहिरहोस् भन्नेमा आफुहरु रहेको बताएका हुन् । बयालपाटा अस्पतालले दिईरहेको निशुल्क गुणस्तरिय स्वास्थ्य सेवालाई थप राम्रो, प्रभावकारी र दिर्घकालिन कसरी बनाउन सकिन्छ…