मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला सहकारी संस्था र संञ्जाल गठन, परिचालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम कमलबजारमा सम्पन्न

महिला सहकारी संस्था र संञ्जाल गठन, परिचालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम कमलबजारमा सम्पन्न


अछाम । महिला सहकारी संस्था र महिला संञ्जाल गठन तथा परिचालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ ।

महिलालाइ नेतृत्व विकास र्गन निकै सकस पर्ने भएकाले अब महिलाले पनि आफनो नेतृत्वका लागि जोड दिएको छ। राज्य संरचनामा महिलाको पहुच र नियन्तत्रण नहुनु स्रोत साधनमाथि महिलाको पहुच र नियन्तणको अभाब राजनितिक सहभागिताको लागि समयको अभाब महिला अधिकार मानव अधिकार समाबेसिता लैगिङ्ग समानता सकरात्मक बिभेद आदि बारे सुचना र जानकारी नहुन् एक दमै द्खत कुरो भएको सहभागि महिलाले बताएकी छन्।

कमलबजार नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको १ दिने अभिमुखिकरण कार्यक्रमको अध्यक्षता कमलबजार नगरपालिका नगरउप्रमुख शारदा बिष्ट कुवरले गरेकी थिईन्।

नगर उप्रमुख बिष्टले नेतृत्व बिकाश र क्षेमता बिकाश र्गनको लागि महिलाले हरेक ठाउमा आफैले लडनु र्पर्न बताईन्।

प्रमुख अतिथिको आसनबाट बोल्दै कमलबजार नगपालिका नगप्रमुख यज्ञ प्रसाद ढकालले नेपालि समुदायमा महिलाहरुको संख्या पसरुषको भन्दा बढी भए पनि समाजको निति निमार्णका महत्वपुर्ण क्रियाकलापहरुमा महिलाहरुको सहभागिता अति नै न्युन रहेको छ।

जसले र्गदा महिलाहरुको बिचार र मान्यता र देश निमार्णका कामहरुमा न्यु न सहभागिता देखिएको बताए।

महिला सहकारी संस्था र महिला संञ्जाल गठन तथा परिचालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रममा कमलबजार नगरपालिक बिभिन्न बिषयगत शाखाकाका प्रमुख एबम प्रतिनिधि १० वटै वडाका महिला सहकारी संस्था र महिला संञ्जाल सदस्यहरुको सहभागिता रहेको थियो ।

१ दिने अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण गलाउबका जिल्ला संयोजक आस्था रिजालले गरेका थिए भने कार्यक्रमको संञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्मर ढुगानाले गरेकी थिईन्।