मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयलापाटा अस्पतालका ५० जना बिरामीलाई फलफुल बितरण

अछाम । नेपाल बजार बिक्री प्रतिनिधी संघ डोटी अछाम ईकाले बयलापाटा अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ । नेपाल बजार बिक्री प्रतिनिधी संघको २३ औँ स्थापना दिवसको अवसरमा अस्पतालमा भर्ना भएका ५० जना बिरामीलाई फलफुल बितरण गरिएको डोटी अछाम ईकाईका अध्यक्ष कपिल देव कुँवरले बताए । स्थापना देखि नै संघले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै…