अछाम । तुर्माखाँद गाउँपालिका वडा नं. ४ को आयोजनामा २०७९/०८० वडा स्तरीय चौमासिक समीक्षा तथा बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडाले एक आर्थिक बर्षमा गरेका कामको समिक्षा तथा बार्षिक सार्वजनिक सुनुवाइ गरिएको वढा न ४ का अध्यक्ष पदम बहादुर बि सीले बताए । जनप्रतिनिधि भईसकेपछि वडाबासी कसैलाई पनि काखा पाखा नगरेको र सबै…