अछाम - जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साँफेबगरमा पाँचौं साँफेबगर महोत्सव मंगलबारबाट सुरु हुने भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ भोलीबाट महोत्वस सुरु हुन लागेको छ । महोत्सव मुल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजन गर्दै महोत्सवको तयारी करिव अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवको साँफेबगर…