अछाम : पन्चदेवल बिनायक नगरपालिकामा "बालबिवाह बिरुद्ध म बोल्छु" अभियानको सुरुवात भएको छ । नगरपालिकाको वडा नम्बर एक स्थित जाल्पेश्वरी माध्यामिक बिधालयका बिद्यार्थीसङ्ग अन्तरक्रिया गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । वडा नम्बर एक का वडा अध्यक्ष दुर्गाप्रसाद तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश बहादुर रावत , पालिकाको महिला बालबालिका शाखा सयोजक भावना…