अछाम । जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका र मंगलसेन नगरपालिकामा शिबिर हुन लागेको हो । काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा बिनायकमा फागुन ७ र ८ गते, मंगलसैनमा ९ गते र कमलबजारमा १० गते स्वास्थ्य शिबिर हुन लागेको हो । शिबिरमा सामान्य चिकित्सा, प्रसुती तथा…