अछाम । वाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित पावर परियोजनाद्वारा सम्पन्न क्रियाकलापको अनुगमन गरिएको छ । विपन्न परिवारको जीविकोपार्जनका लागि वाक नेपालद्वारा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ मा सञ्चालित परियोजनाको जिल्ला अध्यक्ष बल बहादुर केसी र महासचिव अप्सरा कुँवरको नेतृत्वमा आइतबार स्थलगत अनुगमन तथा भ्रमण गरिएको हो । वडा…