मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरिंगालको टोकाईबाट अछाममा एकको मृत्यु

अछाम । जिल्लामा अरिंगालको टोकाईबाट एक बृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाँउपालिका वडा नं. ३ ठाँटीका ७८ बर्षिया बुदी रावलको मृत्यु भएको हो । उनलाई हिजो दिउसो १ बजे तिर बाख्रा चराउन जंगलमा गएको बेला अरिंगालले टोकेको थियो । अरिंगालको गोलो नै उनको शरिरमा खनिएपनि पुरै शरिरमा अरिंगालले टोकेको थियो । अरिंगालले…