अछाम । नेपाल मानव धर्म सेवा समितिले बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री र औषधी सहयोग गरेको छ । समितिले अस्पताललाई आवश्यक पर्ने १ लाख बढीको स्वास्थ्य सामाग्री र औसधी सहयोग गरेको जनाएको छ । कोरोना महामारीका बेला अस्पतालले जनताको सेवामा दिनरात खटेर काम गरेको भन्दै आफुहरुले सक्दो सहयोग गरेको समितिका सदस्य रमेश कुवँरले बताए ।…