मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बालिका बलात्कार गरेको आरोपमा २ जना युवक पक्राउ

अछाम । अछाममा बालिका बलात्कार गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका २ जना युवक बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका अन्दाजी २५ वर्षीय महेन्द्र रावल रहेका छन् ।…