काठमाडौं । पछिल्लो २४ घण्टामा तीनहजार ३७० कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ३३७० जना संक्रमित निको भएका हुन् ।