मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३३७० जना संक्रमित आज निको भए

३३७० जना संक्रमित आज निको भए


काठमाडौं । पछिल्लो २४ घण्टामा तीनहजार ३७० कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ३३७० जना संक्रमित निको भएका हुन् ।