मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बोलाइयो

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बोलाइयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

कोभिडको दोस्रो लहर झन् संक्रामक बन्दै गएपछि यही विषयमा छलफल गर्न साँझ ५ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

यसका अतिरिक्त केही मन्त्रालयगत, नियमित कार्यसूचीमाथि छलफल हुने मन्त्रीको भनाइ छ ।