मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण

संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण


काठमाडौं । कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

यसमध्ये राष्ट्रियसभाका एक सदस्यसहित १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ  । 

१४१ संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । 

वैशाख २२, २३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो । – बारह्खरी